त्रिविले तोक्यो नयाँ शुल्क,
काठमाडौं, २८ चैत । त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । त्रिवि कार्यकारी परिषद्को वैठकले त्रिविले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/एमएस/एमडीएस)को अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको हो ।
नयाँ भर्ना शुल्क अन्तर्गत त्रिविले क्लिनिकल तर्फको एमडी/एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बेसिक साइन्स तर्फका विषयहरुको अधिकतम शुल्क १० लाख निर्धारण गरेको छ ।
एमडीएमएस तहको शुल्क निर्धारण भएसँगै त्रिविले नयाँ भर्ना प्रक्रिया शुरु गर्न सम्बन्धित मेडिकल कलेजहरुलाई पत्र पठाइसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७