व्यावहारिक शिक्षामा जोड दिन विद्यार्थीलाई डा. भट्टराईको सुझाव
काठमाडौं, २ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले धेरै पढे मान्छेहरु मुर्ख हुन्छन् भन्ने केहि नेताहरुको भनाईमा आफु सहमत नभएको बताएका छन् ।
आज युनिभर्षल टेच र हिसानले संयुक्त आयोजना गरेको कार्यक्रम माइण्ड पावर एण्ड पोसिवालीटी अफ ह्युमन माइण्डको उद्घाटन गर्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।
उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई आफ्नो भविष्य कसरी माथी लैजाने र आफुले देखेको सपना कसरी पूरा गराउने भन्ने क्षमताको बिकाश गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उनले कोर्षका कितावसँगै निरन्तर व्यवहारिक ज्ञान दिने कितावहरु पनि अध्ययन गरे मान्छेले सफलता हात पार्ने बताए ।
प्रत्येक युगको आवश्यकता फरक फरक हुने भन्दै डा. भट्टराईले अहिलेको युगको आवश्यकता आर्थिक संमृद्धि भएको पनि बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३