किष्ट अस्पतालका कर्मचारी आन्दोलित
काठमाडौं, ११ पुस । कर्मचारीको आन्दोलनका कारण किस्ट मेडिकल कलेज, ललितपुर केही दिनदेखि अस्तव्यस्त बनेको छ । सेवासुविधा वृद्धिको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि उक्त मेडिकल कलेजको उपचार सेवा प्रभावित हुनुका साथै पठनपाठनमा समेत अवरोध आएको छ । कर्मचारीहरु कर्मचारी सेवा सुविधा माग गर्दै १३ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनका कारण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ ।
गएको असार २० गते तलब भत्ता वृद्धि गर्नु पर्ने लगायत १५ सुत्रीय माग अनुसार अस्पताल प्रशासनसँग सहमति भए पनि त्यो लागू नभएको भन्दै कर्मचारीले आन्दोलन थालेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६