विद्यार्थीको माग क्षेत्राधिकारमा पर्दैन : आयोग
काठमाडौं, २८ कात्तिक । कार्यालयको मुल ढोकामा अनसन बसेका विद्यार्थीको आन्दोलनको सम्बोधन आफ्नो क्षेत्राधिकारमा नपर्ने शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ ।
शिक्षा ऐन संशोधन तथा अस्थायी शिक्षक ब्यवस्थापनका लागि भएको विज्ञापनको विरोधमा विद्यार्थीले आईतबार देखि अनसन शुरु गरेका छन् । तर उक्त माग आयोगले पुरा गर्न नसक्ने आयोगका अध्यक्ष ताना गौतमले बताए ।
आयोगले गरेको विज्ञापन फिर्ता गर्न दिएको २४ घण्टे अल्टिमेटम पुरा भएपछि तालाबन्दीमा उत्रिएका विद्यार्थीले लगाएको ताल्चा प्रशासनको सहयोगमा फोडेपछि आक्रोशित विद्यार्थी रातभर अनसनमा बसेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८