आरजुबिरुद्धको बागी उम्मेदवार भण्डारीबाट उम्मेदवारी फिर्ता
कैलाली, १९ कार्तिक । कैलाली क्षेत्र नं ५ मा प्रधानमन्त्री पत्नी एवम् कांग्रेस नेतृ आरजु राणा देउवा विरुद्ध उम्मेदवारी दिएका नेविसंघ नेता क्षितिज भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य ठाउँमा अवसर दिने भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै, कैलाली ५ मै आरजुबिरुद्ध उम्मेदवारी दिएका राप्रपाका दीपक मल्ल र नयाँ शक्तिका निर्प बोहोराले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३