महन्थ ठाकुरलाई कांग्रेसको समर्थन
काठमाडौं, १९ कार्तिक । महोत्तरी ३ मा उम्मेदवार बनेका राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई नेपाली कांग्रेसले सघाउने निर्णय गरेको छ ।
कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलाई आफ्नो उम्मेदवारी फिर्ता लिन औपचारिक पत्र पठाएसँगै कांग्रेसको सर्मथन ठाकुरलाई रहने पक्का भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३