अमेरिकाले ७ डलरमा खरिद गर्छ कम्बोडियन महिलाहरुको दूध
एजेन्सी ८ कार्तिक । कम्बोडिका केही महिलाहरुले आम्दानीका लागि आफ्नो दुध निकालेर बेच्ने गरेको समचार सम्प्रेषण पश्चात हाल उक्त मानव दुध बिक्रिमा रोक लगाईएको छ ।
अमेरीकाले मानब दुध प्रति लिटर ७ रुपैयाँमा खरिद गरेर २० डलरमा बिक्रि गर्ने गरेको तथ्य सहित भाइस म्यागेजिनले समचार सम्प्रेष गरेको थियो । यो समचार पश्चात बिश्व भरि मानब दुध बिक्रिका बारे चर्चा परिचर्चा चलेको छ । यसरी दूध बेच्दा स्वस्थ्यमा असर पर्ने भएकाले रोक लगाएर पनि कम्बोडियन ५० भन्दा बढी महिलाहरुको आय स्रोत् बन्द भएको जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७