स्तन क्यान्सरको उपचार नेपालमै
काठमाडौ, ७ कात्तिक । धेरैले आज पनि क्यान्सर रोगलाई मृत्युसंग दाँज्छन् । क्यान्सर शब्द सुन्दा जति भयानक लाग्छ, त्यति डराउन आवश्यक नरहेको चिकित्सकहरु बताउँछन् ।
स्थन क्यान्सर रोग विशेषज्ञ डा कपेन्द्रशेखर अमात्य भन्छन्, समयमै उपचार नगर्दा यो रोग मृत्युको कारण बन्न पुगेको हो, पहिलो चरणमै उपचार गरे पुर्ण निको हुन्छ । अधिकांश क्यान्सर रोगी नेपालको उपचारमा विश्वास नगरेकै कारण उपचाका लागि बढी भौंतारिरहेको उनले बताए ।
अहिले यसको सम्पुर्ण उपचार नेपालमै सम्भव छ, विरामीको भने भारततिर मात्रै आकर्षण छ । कति विरामी उताको उपचारबाट सन्तुष्ट नभएपछि मात्रै नोपलमा उपचारका लागि आउँछन्, उनले भने यसबारे प्रचारप्रसार आवश्यक छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७