बाबुराम र नारायणकाजी चुनवामा भिँड्दै
काठमाडौं ४ कार्तिक । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई र बाम गठबन्धका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको चुनावी भिडन्त हुने भएको छ ।
गोरखा निर्वाचन क्षेत्र नं २ बाट चुनाव भिड्न थालेका उनीहरुको नतिजा कस्तो आउला सबैका लागि चासको बिषय समेत बनेको छ । काँग्रेससँगको तालमेलबाट भट्टराई र बाम गठबन्धनको तालमेल बाट श्रेष्ठ चुनावी मैदानमा उत्रँदै छन् । बाम गठवन्धनका माओवादी र एमालेले गोरखामा उमेदवारको टुङ्गो लगाइसकेका छन् भने काँग्रेसको तालमेलले समेत उमेदवारको टुङ्गो लगाइ सकेको छ । ।
।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३