हेपाटाइटिस ‘ए’ का कारण अमेरिकामा १९ को मृत्यु
एजेन्सी, २ कार्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यमा हेपाटाइटिस ‘ए’ का कारण हालसम्ममा १९ जनाको मृत्यु भएको छ ।
क्यालिफोर्नियामा ५ सयभन्दा बढीलाई हेपाटाइटिस ‘ए’ को संक्रमण भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।
संक्रमित धेरै व्यक्ति घरविहीन नागरिक हुन् । हेपाटाइटिस ‘ए’ को संक्रमण बढेपछि त्यहाँको सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ । हेपाटाइटिस एले कलेजोमा असर पु¥याउँछ ।
संक्रमित व्यक्तिले प्रयोग गरेका सामान प्रयोग गर्दा तथा संक्रमित व्यक्तिको जुठो खाँदा समेत यो रोग सर्ने गर्दछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७