ओली आज थाइल्याण्ड जाँदै

भक्तपुर न्यूज

९ भदौ २०७४ ६:१६

ओली आज थाइल्याण्ड जाँदै

भक्तपुर, ९ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् ।
थाई एयरवेजको जहाजबाट अध्यक्ष ओली आज १२ः३० बजे त्यसतर्फ लाग्नेछन् । ओलीका साथमा पत्नि राधिका शाक्य पनि बैंकक जाने बताईएको छ ।
मृर्गौला ट्रान्सप्लान्ट गरिएकाले अध्यक्ष ओलीले ६/६ महिनामा स्वास्थ्य परिक्षण गराउदै आएका छन् । यसअघि उनले बैशाख पहिलो साता परिक्षण गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *