निधि कांँग्रेसको कार्यबाहक सभापति
काठमाडौं ७ भदौ । नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । उनले पार्टीका अन्य पदाधिकारीलाई छाडेर नेता निधिलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा बुधबार पाँँच दिने भारत भ्रमणमा गएका छन् भने यो अवधिमा निधिलाई दिएको जिम्मेवारीसँग उनलाई सभापति बनाउने पूर्व अभ्यासका रुपमा समेत हेरीएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२