शिक्षामा सरुवा, योजनामा रिमाल
काठमाडौं, ६ भदौ । मन्त्री भएको २ महिना पछि गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयका सहसचिवहरुको सरुवा गरेका छन् । मन्त्रालयको महत्वपूर्ण मानिएको योजना महाशाखामा डा डिल्लि रिमालको सरुवा भएको श्रोतले जनाएको छ ।
यस अघि योजनामा रहेका बैकुण्ठ अर्याललाई अनुगमनमा सारिएको छ । यस अघिका मन्त्री धनिराम पौडेलले उनलाई योजनामा लगेका थिए । योजनामा मन्त्रीले आफू निकटका ब्यक्ति राख्ने चलन छ ।
रिमाल कार्यरत परीक्षा बोर्डमा शिक्षक सेवा आयोगका प्रशाशकीय प्रमुख लक्ष्मीराम पौडलको सरुवा भएको श्रोतले जनाएको छ । उनको ठाउँमा अनुगमनमा रहेका डा। तुलसी थपलियाको सरुवा गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८