वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट

भक्तपुर न्यूज

२ भदौ २०७४ ५:३३

वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट

एजेन्सी, २ भदौ । नेकपा माओवादी केन्द्रको युवा भाृत संगठन वाइसीएलको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । शनिवारसम्म चल्ने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।
यो सम्मेलनबाट वाईसीएलको नयाँ कार्यसमितिमा चयन हुनेछ । कार्यसमितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, ११ सचिव, एक कोषाध्यक्षसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । अध्यक्षका लागि रामप्रसाद सापकोटा दीपशिखा, लक्ष्मी चौलागाई र दीपक देवकोटाको दावी रहेको छ । यद्यपी नेतृत्व सहमतिबाट चयन हुने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *