घट्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

३१ साउन २०७४ ८:३२

घट्यो सुनचाँदीको मूल्य

भक्तपुर, ३१ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज ४ सयले घटेको छ । हिजो प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर ७ सय ५० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *