राजपा चुनावमा जाने

भक्तपुर न्यूज

२७ साउन २०७४ ६:२०

राजपा चुनावमा जाने

काठमाडौं २७ साउन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरु सहभागी भएको बालुवाटा बैठक पछि राजपा चुनाबमा जाने बताएको छ । बठैकमा सहभागी एक नेताका अनुसार सरकार र राष्ट्रिय जनता पार्टीबीच बालुवाटारमा छलफलमा संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्ने र राजपा चुनावमा सहभागी हुने सहमति भएको छ । मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान हुनेगरि सहमति भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *