मेरो माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने

भक्तपुर न्यूज

२५ साउन २०७४ ७:२५

मेरो माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने

२५ साउन, काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि लाभांश घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

कम्पनीले ३० प्रतिशत हकप्रद सेयर र १२.१०५ प्रतिशतको दरमा नगद लाभांश दिने भएको छ । कम्पनीले गरेको यो प्रस्ताव राष्ट्र बैंक र कम्पनीको साधारण सभाबाट पारित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *