परीक्षा छाडेर शिक्षक फेरि आन्दोलनमा

भक्तपुर न्यूज

२५ साउन २०७४ ४:२४

परीक्षा छाडेर शिक्षक फेरि आन्दोलनमा

काठमाडौं, २५ साउन । शिक्षा क्षेत्रमा सुधार गर्नेभन्दा क्षणिक स्वार्थ पुरा गर्न सहमति हुने गरेकाले समग्र शिक्षा क्षेत्र अस्तब्यस्त बन्दै गएको सरोकारवालाले औंल्याएका छन् । यसको उदाहरण शिक्षा मन्त्रलाय बनेको छ ।

शिक्षा मन्त्री गोपालमान श्रेष्ठले हाल यस्तै एक सहमति अस्थायी शिक्षकहरुसंग गरेका छन् । शिक्षक सेवा आयेगले गत असार २४ गते निश्चित गरको १९ हजार २ सय ६५ स्थायी पदको परीक्षाका लागि अस्थायी शिक्षक परीक्षाको तयारीमा जुटेका थिए । तर उनीहरु एकाएक आन्दोलनमा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *