डाक्टर केसीको स्थिती नाजुक
काठमाडौं, २४ साउन । प्रा डा गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयु मा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् ।
डा केसी १५ दिनदेखि त्रिवि शिक्षण स्पताल हातमा ७ बुँदे माग राखी ११ औँ आमरण अनशन गरिरहेका छन् । अनशनस्थलमा हाल २४ घण्टै वरिष्ठ चिकित्सकलाई राखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८