प्रमुख तीन दलको बैठक बस्दै
काठमाडौं, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको बैठक बोलाएका छन् । सिंहदरबारमा चारबजे बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
१२ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ १४:१३