एसइइ पूरक परीक्षा आजबाट सुरु
भक्तपुर, १९ साउन । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७३ को पूरक परीक्षा आजबाट सुरु भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन भएको छ । परीक्षामा डेढ लाख विद्यार्थी सहभागी भएका परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा भएको छ । परीक्षा साउन २६ गतेसम्म चल्नेछ ।
नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पूरक परीक्षा लिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८