सुनचाँदीको मूल्य बढ्यो
भक्तपुर, १५ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज ४ सयले बढेको छ । शुक्रबार प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले बढेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । शुक्रबार ७ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर ७ सय ४५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९