वीर अस्पताललाई ३५ लाख सहयोग
काठमाडौं, १२ साउन । शैलकुमार उपाध्याय तथा करेन बस ट्रष्टले वीर अस्पताललाई ३५ लाख आर्थिक सहायता उपलब्ध गराएको छ ।
ट्रष्टले सोमबार एक कार्यक्रमका बीच वीर अस्पताललाई ३५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको हो । वीर अस्पतालमा भर्ना भएका गरिव समुदायका मानिसहरुको क्यान्सर रोगको उपचार गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ आर्थिक सहायता उपलब्ध गराइएको ट्रष्टले जनाएको छ ।
ट्रष्टकी अध्यक्ष विदुषी राणाले क्यान्सर रोगीहरुको जीवन रक्षाका लागि आर्थिक सहायता उपलब्ध गराइएको बताइन् । स्वर्गीय शैलकुमार उपाध्याय कूटनीतिज्ञ थिए । ट्रष्टले समाज सेवाको क्षेत्रमा काम गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८