डा. के.सी.को अनसनमा ऐक्यवद्धता जनाउँदै आज चिकित्सकहरुले दवाव दिने
काठमाडौं, १० साउन । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोविन्द केसीले हिजोबाट सुरु गरेको अनसनलाई ऐक्यवद्धता जनाउँदै आज चिकित्सकहरुले दवाव दिने भएका छन् ।
माग सुनुवाईका लागि हालसम्म पनि सरकारका तर्फ कुनै पनि पहल नएको भन्दै अनसनको विकल्प नभएकाले अनसन बस्न बाध्य भएको उनले बताए । डा. के.सी.ले त्रिवि शिक्षण अस्पताल हाताभित्र ११ औं पटक आमरण अनशन सुरु गरेका छन् । ११ औं अनसनमा पनि उही पुरानो माग राखेका छन् ।
डा. केसीले आफ्ना मागहरु पुरा गर्न सरकारलाई असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८