सुनचाँदीको मूल्य आज स्थिर

भक्तपुर न्यूज

९ साउन २०७४ ८:३९

सुनचाँदीको मूल्य आज स्थिर

काठमाडौं, ९ साउन । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । हिजो प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज पनि ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका हिजो ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *