सुर्यबिनायक नगरपालिकाको ६ नं. वडा कार्यालय उद्घाटन
भक्तपुर, १ साउन । सुर्यबिनायक नगरपालिका वडा नं. ६ को वडा कार्यालय उद्घाटन गरिएको छ । हाललाई वडा कार्यालय सुर्यबिनायक पाण्डुबजार स्थित रोसम स्कुल मार्गमा स्थापना गरिएको वडाध्यक्ष रामेश्वर ध्वजुले जानकारी दिए ।
कार्यालयको उद्घाटन नगरपालिका प्रमुख बासुदेव थापाले गरेका थिए । उनले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पार्टीभन्दा बाहिर रहेर जनताको कार्यलाई सहज ढंगले अगाडि बढाउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५