२ सय बढ्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडौं, १ साउन । आज साउनको पहिलो दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिन प्रतितोला ५३ हजार ३ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले बढेर ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार अघिल्लो दिन ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय १५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ १४:१३