बाघको छालासहित ८ जना पक्राउ
काठमाडौं, २६ असार । राजधानीको बौद्धबाट बाघको छालासहित ८ जना पक्राउ परेका छन् । बाघको छाला विक्रि गर्न मोलमोलाई गरिरहेको अवसथामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ, राजु सुनुवार,धन बहादुर लामा, सञ्जय लामा, अमर तामाङ, प्रेम लामा र छिरिङ शेर्पा रहेका छन् । उनीहरुलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान अघि बढाईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२