देउवा सरकार विस्तारको तयारीमा

भक्तपुर न्यूज

२६ असार २०७४ २:३४

देउवा सरकार विस्तारको तयारीमा

काठमाडौं, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन पछिमात्रै सरकार विस्तार गर्ने तयारी गरेका छन् । संविधानसंग असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संशोधन विधेयक पास गराउन कसरत गरिरहेका प्रधानमन्त्री देउवा संसोधन गरेपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने मनस्थिती पुगेका हुन् । प्रधानमन्त्री निर्वाचित भएको एक महिनापछि प्रधानमन्त्री देउवाले एक साता पछिमात्रै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *