संविधान संशोधनको प्रस्ताव यसै साता

भक्तपुर न्यूज

२६ असार २०७४ २:२४

संविधान संशोधनको प्रस्ताव यसै साता

काठमाडौं, २६ असार । सत्तारुढ काग्रेस–माओवादी केन्द्रले विचाराधिन संविधान संसोधन प्रस्ताव संसदमा यसै साता निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन् । संविधान संशोधनमा सहमत दलस“ग एकचरण छलफल गरी असारको अन्तिम साता नै संसदमा प्रस्ताव निणयार्थ प्रस्तुत गर्न काग्रेस–माओवादी सहमत भएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई तीन दिन भित्रै संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न सहमत देखिएको छलफलमा सहभागी काग्रेस नेता वालकृष्ण खाँणले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *