अमेरीकाको ५२ अर्ब सहयोग
काठमाडौं, २३ असार । विधुत प्रसारण लाईन सवस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्न भएको छ ।
अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो । दुई देशका अधिकरीबीच भएको वार्तामा सहयोगको टुंगो लागेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१