लक्की ड्र मार्फत एमालेकी मेनुका काफ्ले विजयी
झापा, २१ असार । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र एमाले उम्मेदवारको बराबरी मत आएपछि लक्की ड्र मार्फत एमालेकी मेनुका काफ्ले विजयी भएकी छिन् । एमालेकी काफले र कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८ हजार २ सय ७५ मत पाएका थिए ।
उनी प्रदेश नम्बर १ अन्तर्गतका स्थानीय तहको प्रमुख पदमा भिड्ने मात्र होईन जित्ने पनि पहिलो महिला भएकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२