मतगणनाको प्रतिक्षामा बिराटनगरबासी
बिराटनगर, १५ असार । महानगरपालिकाको मतगणनामा ढिलाइ हुँदा स्थानीयबासीहरुको जिज्ञासा बढेको छ । दोस्रो चरणको चुनाव भएको एकमात्र महानगरपालिका बिराटनगरमा अहिलेसम्म मतगणना सुरु भएको छैन ।
वडा नं ७ को आर्दश स्कुलमा मतपेटिकाहरु राखिएका छन् । मतगणना स्थलमा सुरक्षाकर्मीले सर्वसाधारणको प्रवेशमा कडाइ गरेका छन् । मतगणनास्थल बाहिर बिराटनगरबासी एवं दलका कार्यकर्ताहरुको घुइँचो लाग्न थालेको छ । मतगणना कुन वडाबाट कसरी सुरु गर्ने भन्नेबारे सर्वदलीय बैठक लम्बिएकाले मतगणनामा ढिलाइ भैरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४