पैसा लिएर मेयरको टिकट बेचेको आरोप
वीरगञ्ज १४ असार। नेकपा एमाले पर्साका नेता सुन्दर कुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट दिने सर्तमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पार्टीमा भित्र्याएपछि कुर्मी रुष्ट बनेका हुन् । जिल्लाले मेयरमा कुर्मीसँगै तीन जनाको नाम नाम सिफारिस भएको थियो र उनी प्रमुख दावेदार थिए ।
फोरम प्रवेश कार्यक्रममा कुर्मीले एमालेका कार्यकर्ता पार्टी, मधेस र मधेसीप्रति इमान्दार रहेपनि नेतृत्व वर्गमा इमान्दारिता नदेखिएको बताएका छन् । उनले भने, ‘पार्टीमा योगदान भएकाहरुको रायलाई नजरअन्दाज गर्दे वीरगञ्जमा मेयरको टिकट पैसा लिएर दिने काम भएपछि एमालेबाट हाम्रो मोह भंग भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८