चुनावमा सेना परिचालनको स्वीकृति
काठमाडौं, १२ असार । स्थानीय तह निर्वाचन अन्तर्गत यहि असार १४ गते हुने चुनावमा सेना परिचालनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा परिषद्को असार ७ गतेको सिफारिस र मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।
स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१७ असार २०८२ १२:०१