यी हुन ट्याक्सी नम्बर पाउने १५ सय भाग्यशाली भूकम्पपीडितहरु
काठमाडौं, ११ असार । यातायात व्यवस्था विभागले गोला प्रथाबाट भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडितकालाई ट्याक्सी नम्बर वितरण गरेको छ । बिभागले बुधबार, बिहिबार र शुक्रबार गरी ३ दिन लगाएर गोलाप्रथा बाट ट्याक्सी नम्बर वितरण गरेको हो । ललितपुरको च्यासलमा सार्वजनिक कार्यक्रम गरेरै गोलाप्रथा गरिएको हो ।
बिभागले १४ जिल्लाका भूकम्पपीडितका लागि १५०० थान ट्याक्सीको लागि आवेदन माग गरेकोमा धेरै आवेदन परेपछि गोला प्रथा गरिएको हो । साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।
हेर्नुस को हुन् ति भाग्यशाली १५ सय भूकम्पपीडित जसले ट्याक्सी नम्बर पाए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२५