तोलामा २ सय बढ्यो सुन

भक्तपुर न्यूज

८ असार २०७४ ६:५०

तोलामा २ सय बढ्यो सुन

काठमाडौं, ८ असार । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार २ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले बढेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *