अब आन्दोलन भ्रष्टाचारविरुद्ध : गृहमन्त्री शर्मा
विराटनगर, ८ असार । गृहमन्त्री जर्नादन शर्माले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचारविरुद्ध हुने बताएका छन् । आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको भन्दै उनले देशलाई समृद्ध बनाउने बाहेक अरु लक्ष्य नभएको बताए ।
बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे । स्थानीय तहमा भ्रष्टाचार हुन नदिने भन्दै उनले १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने बताए । ‘संविधान कार्यान्वयन र अधिकार प्राप्तिसँग सम्बन्धित अहिलेको स्थानीय निर्वाचन भएकोले यो महत्वपुर्ण छु उनले भने,’हाम्रा स्थानीय प्रतिनिधिहरु जनताका कामदारका रुपमा काम गर्ने छन् ।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००