आज सुनचाँदीको मूल्य घट्यो

भक्तपुर न्यूज

५ असार २०७४ ११:४४

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, ५ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ४५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *