राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

भक्तपुर न्यूज

४ असार २०७४ १३:२३

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी झण्डै एक साता लामो विदेश भ्रमण पूरा गरि स्वेदेश फर्किएकी छिन्। स्वीट्जरल्याण्डको जनेभामा आईएलोको सम्मेलनमा भाग लिन भण्डारी गत जेठ ३० प्रस्थान गरेकी थिइन्।

उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गरेका हुन्। भण्डारीले जेनेभामा आईएलको १०६ औँ सेसनलाई सम्बोधन गरेकी थिइन्। राष्ट्रपति भएपछि भण्डारीले तेश्रो विदेश भ्रमण गरेकी हुन्। यसअघि भारत र श्रीलङ्काको समेत उनले भ्रमण गरिसकेकी छिन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *