एमाले र माओवादी कार्यकर्ताबिच झडप
बैतड ४ असारा । दाचुर्लाको मार्मा गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ता गर्नेक्रममा नेकपा एमाले र माओवादी केन्द्रबिच झडप हुँदा १० जना घाइते भएका छन् ।
बैतडी ४ असार । माओवादी केन्द्र मनोनयन दर्ता गरेर फर्किरहेको बेला र एमाले मनोनय गर्न जाँदा बिच बाटोमा जम्का भेट भएपछि ढुंगा हानाहान हुँदा घाईता भएको प्रहरीले जानकारी दिएको छ । बिवादको कारण पत्तो लाग्न नसेको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रण गर्दा केही प्रहरी समेत घाईते भएको जनाकारी दिइएको छ । उक्त झडप पश्चात मार्मा गाउँ पालिका केही समय तनाव ग्रस्त बनेको र उक्त झडपमा एक सोलार पसलमा समेत क्षती पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००