राजपालाई सहमतिमा आउन गृहमन्त्रीको आग्रह
रुकुम ४ असार । सरकारले राष्ट्रिय जनता पार्टी नेपालका मागहरु पुरा नगरी दोश्रो चरणको स्थानीय तहको निर्वाचन गर्न लागेको र प्रदेश नं २ को स्थानीय चुनाव असोजमा सारेको भन्दै राजपाले आन्दोलन गरी रहेको छ । आज रुकुममा पत्रकार सम्मेलन कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका छन् ।
गृहमन्त्री शर्माले प्रेस सेन्टर रुकुमले गरेको कार्यक्रम मार्फत जनताको मताधिकार सुनिश्चित गर्न प्रदेश नं २ को चुनाव सार्नुपरेको बताए । उक्त कार्यक्रममा गृहमन्त्री शर्माले शान्तिपूर्ण, भयरहित र धाँधलीरहित चुनाव हुने भन्दै ढुक्क भएर चुनावमा भाग लिन सबैलाई आग्रह गरे । अब हुने दोश्रो चरणको निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था भएको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००