राजपाले ग¥यो असार १० देखि अनिश्चितकालिन आन्दोलनको घोषणा
काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी राजपा नेपाल आन्दोलनमा उत्रिने भएको छ । उसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सरकारसँग वार्ता नमिलेपछि आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००