बाँकेमा निर्वाचन केन्द्रित सुरक्षा गस्ती
नेपालगन्ज, २७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिंए सँगै बाँकेमा सुरक्षा कडा पारिएको छ । निर्वाचनका क्रममा जिल्लाको सुरक्षा चुस्त, दुरुस्त राख्नका लागि २४ घण्टा प्रहरीले गस्ती, चेकजाँच गरिरहेको छ ।
सीमामा नेपाल–भारतका सुरक्षाकर्मीहरुले संयुक्त सुरक्षा गस्ती गरिरहेका छन् । पैदल, साइकल, मोटरसाइकल र गाडीमा गस्तीलाई व्यापकता दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिप्रकाले जिल्लामा निर्वाचनका समयमा कुनै पनि अवाञ्छित र अपराधिक घटना नहोस् भन्ने उद्देश्यले गस्तीलाई तिव्रता दिएको बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००