भरतपुरको मतगणना १७ गतेसम्म नहुने
काठमाडौं, १५ जेठ । निवार्चन आयोगले भरतपुर महानगरपालिकाको मतगणना १७ गतेसम्म नगर्ने भएको छ । मतपत्र च्यातिएको विषयमा छानबिन गर्न आयोगले समिति बनाएपछि दुई दिन मतगणना नहुने भएको हो ।
आयोगले आज तीन सदस्यीय छानविन समिति बनाएर सो समितिले दिएको प्रतिवेदनपछि मात्र मतगणनाका विषयमा टुंगो लगाउने निर्णय गरेको छ । समितिलाई प्रतिवेदन बुझाउन दुई दिनको समय दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००