प्रतिपक्षले ग¥यो संसद बैठक अवरुद्ध
काठमाडौं, ११ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेको हो ।
एमालेले राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको थियो । राष्ट्रपतिलाई विदा गर्न आधा घन्टाका लागि स्थगित भएको संसद बैठक पुनः सुरु भए लगतै एमालेले अवरोध गरेको हो ।
बैठक सुरु भए लगतै एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । एमालेको अवरोधपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ । र, संसदले सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिन समेत पाएन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००