काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट

भक्तपुर न्यूज

४ जेठ २०७४ ३:२३

काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट

काठमाडौ महानगरपालिकामा मतगणना प्रक्रिया चलिरहेको छ । मतगणकका अनुसार सो महानगरमा एमालेका बिद्यासुन्दर शाक्य ४३१७ र कांग्रेसका राजुराज जोशी २४७२ मत प्राप्त गरेका छन् ।

यसैगरी माओवादीका सर्वोत्तम डंगोल ४९४, विवेकशील नेपाली रञ्जु दर्शनाले १८७७ र साझा पार्टी किशोर थापा १२२६ म त ल्याएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *