मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसको जित
काठमाडौं, ४ जेठ। नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् । उनले १०,१९६ मत ल्याए ।
रानाका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १०,०६५ मत पाएका छन् । रानाले ९ सय ६१ मतान्तरमा मेयरको दावेदारीमा बाजी मारे । उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतोले जति हात पारिन् । उनले १०,८३५ मत ल्याउँदा एमालेकी जोगमाया महतोले १०,०३३ मत पाइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२