भक्तपुर वडा नं ५ मा नेमकिपा अगाडी

भक्तपुर न्यूज

३ जेठ २०७४ १६:०३

भक्तपुर वडा नं ५ मा नेमकिपा अगाडी

भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिका वडा नं ५ को मतगणना चलिरहेको छ । अहिलेसम्मको रेकर्ड हेर्दा नेपाल मजदुर किसान पाटीले मेयरमा ९१६ उपमेयरमा ९२८ मत प्राप्त गरेको छ । यसैगरी नेपाली काँग्रेसले मेयरमा २२द्ध उपमेयरमा २२५ , एमालेले मेयरमा १४१ र उपमेयरमा ञ्४३ मत ल्याएका छन । यसैगरी माओवादी केन्द्रले मेयरमा ६८ र उपमेयरमा ६४ मत पाएका छन् । अहिले साढे ९ बजेसम्म १४ सय मत गणना भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *