शंखरापुर नगरपालिकामा एमाले विजयी
काठमाडौं ३ जेठ । काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका छन्। उनले ४८३३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेसका शंकर तिवारीले २९५० प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा एमालेकी शुक्रलक्ष्मी शाक्य ४५०१ मतसहित विजयी भएकी छिन्।
नौं वडा रहेको शंकरापुरमा एमालेले ५, राप्रपा २, नेपाली काँग्रेस र माओवादी केन्द्रले एक एक वडामा विजयी भएको छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२